गृहपृष्ठ ∕ जीवनशैली ∕ काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरुकाठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरु नेपालीपत्र बुधबार, २०८१ कात्तिक २१ गते, १२:३९ मा प्रकाशित जीवनशैली | नेपाल काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्तमहर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सव पारेर आज बाट काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ थालेको छ ।आज देखि २४ गते सम्म आयोजना हुने महायज्ञ सहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन हुनेछ । आज स्वर्ण महोत्सवको उदघाटन साथै सांस्कृतिक झाँकी सहित शोभा यात्रा निकालिएको छ ।बिहीबार वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, योग एवम ध्यान, हरेक साँझ भागवत कथासार सहित सन्त महात्माहरु बाट वैदिक प्रवचन साथै महर्षि महेश योगीबाट ध्यानीहरुलाई सम्मान कार्यक्रम राखिएको छ ।महायज्ञमा १ लाख ११ हजार १ सय ११ प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प गर्न सकिने र कर्ताहरूलाई संस्थाको मानार्थ आजीवन सदस्यता समेत प्रदान गरिने फाउण्डेशनले जनाएको छ । #महायज्ञग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेलकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारीकाठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउकाठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ । गैँडाको आक्रमण बाट १ जनाको मृत्युचितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ताकाठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रेधेरै पढिएका खबर १ सुनको मूल्य तोलमा २ हजारले बढ्यो २ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ३ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ६ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण ७ गैँडाको आक्रमण बाट १ जनाको मृत्युThe Film Nepal