Techie IT
२०८१ कात्तिक १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकका प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा समेत छलफल हुनसक्ने बताइएको छ ।

यसैगरी बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल सम्बन्धि विषयमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएको बारे पनि छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

तर छलफलको एजेण्डा तय नभएको पनि उनले बताए । प्रधानमन्त्री ओली र उर्जामन्त्री दीपक खड्काले लाइन नकाट्न भने पनि घिसिङले काटिदिएका थिए । घिसिङको उक्त निर्णयले सरकार चिढिएको छ । घिसिङ बिपक्षी दल नेकपा माओवादीको इसारामा चल्न खाजेको सरकारको बुझाइ छ ।

घिसिङ माओवादीकै जोडबलमा प्राधिकरणका कार्यकारी निर्देश कबनेका थिए । प्रत्येक हप्ता सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । त्यसकारण आजका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

सिरहा । लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख राम चलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको

तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदै

काठमाडाैँ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्

बाढीपहिरोले मुहानमा क्षति गरेपछि काभ्रेमा दमकलवाट पानी वितरण

काभ्रे । असोज दोस्रो सातामो आएको अबिरल बर्षपछिको बाढि र पहिरोले मुहान सहित पानीको पाईप बगाइ दिएपछि काभे्रका धेरै ठाउँमा

Techie IT