गृहपृष्ठ ∕ नेपाल ∕ अवैध पेस्तोलसहित काठमाडौँबाट सेनाका सिपाही पक्राउअवैध पेस्तोलसहित काठमाडौँबाट सेनाका सिपाही पक्राउ नेपालीपत्र आईतबार, २०८१ कात्तिक ११ गते, १३:३० मा प्रकाशित नेपाल काठमाडौँ । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन् । शनिबार काठमाडौँको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी वसन्त रजौरेले जानकारी दिए । #पेस्तोल #सेनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका भूकम्पको दशक: भत्किएका संरचना अझै अधुराकाठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउकाठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ४ पर्यटकको रोजाइमा विचित्र गुफा ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ७ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाThe Film Nepal