गृहपृष्ठ ∕ नेपाल ∕ बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी खण्ड रातभर सवारी बन्दबीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी खण्ड रातभर सवारी बन्द नेपालीपत्र बुधबार, २०८१ असोज २९ गते, १६:५५ मा प्रकाशित नेपाल काठमाडौँ । बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ ।असोज दोस्रो साताको बाढीपहिरो र डुबानले क्षति पुर्याएको भकुण्डेबेँसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।तर, नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ । #बीपी राजमार्ग #सवारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयोम्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ। सात हजार इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारीकाठमाडौँ । ‘हनी ट्रयाप’ प्रकरणमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शाहीविरुद्ध पूर्वमन्त्री डम्बर श्रेष्ठको निधनकाठमाडौँ । नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको प्रधानमन्त्री सँग जापानी राजदूतको शिष्टाचार भेटकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रहजनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्ष बीच भेटवार्ताकाठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर बीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिकाधेरै पढिएका खबर १ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने २ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ५ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ६ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने ७ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेलThe Film Nepal