गृहपृष्ठ ∕ नेपाल ∕ पहिरोले कुलेखानी–फाखेल–काठमाडौँ सडक अवरुद्धपहिरोले कुलेखानी–फाखेल–काठमाडौँ सडक अवरुद्ध नेपालीपत्र शुक्रबार, २०८१ असोज ११ गते, ०९:३२ मा प्रकाशित नेपाल सांकेतिक फाेटाेहेटौँडा । आज बिहान गएको पहिरोले हेटौँडा कुलेखानी फाखेल हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार आज बिहान हेटौँडा कुलेखानी फाखेल हुँदै काठमाडौँ जाने सडकखण्डको इन्द्रसरोबर गाउँपालिका– २ सुकौरामा वर्षाका कारण पहिरोले सडक पुरिएकाले यातायात अवरुद्ध भएको हो ।प्रहरीले सडक डिभिजन र स्थानीय तहसँग समन्वय गरेर पहिरो हटाउन प्रयास गरिरहेको जनाएको छ ।यसैगरी बिहीबार हेटौँडाबाट काठमाडौं जाने वैकल्पिक सडकअन्तर्गत कान्ति लोकपथको घट्टेपाखामा गएको पहिरो हटाउन निरन्तरको वर्षाले समस्या भएको र वर्षा रोकिएपछि पहिरो हटाउने जनाइएको छ । #हेटौँडाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रहकाठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकोधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ मामीमा नेपाली चलचित्र ५ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार ६ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal