Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्लड डोनर्स एशोसिएशन नेपालको अध्यक्षमा राजेश श्रेष्ठ चयन

ब्लड डोनर्स एशोसिएशन नेपालको अध्यक्षमा राजेश श्रेष्ठ चयन


काठमाडौँ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को अध्यक्षमा राजेश श्रेष्ठ चयन भएका छन् ।

ब्लोदानको हिजो सम्पन्न ११ औँ केन्द्रीय अधिवेशन तथा २७ औँ साधारण सभाले निवर्तमान उपाध्यक्ष राजेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा उज्ज्वल केसी, केशव महर्जन, महासचिवमा मचाकाजी महर्जन, सचिवमा विष्णुराज श्रेष्ठ र शंकर महर्जनलाई चयन गरेको छ ।

ब्लोदानको कोषाध्यक्षमा पुरुषोत्तम खत्री, सदस्यहरुमा बालकृष्ण श्रेष्ठ, तारा लामा, अजित खड्का, विनोद तुलाधर, किशोरराज वन्त, हसिना शाक्य, श्यामकृष्ण श्रेष्ठ, राधाकुमारी श्रेष्ठ, रोजना राजवंशी, जनककुमार खड्का, साधुराम महर्जन, रुकेश रन्जित र मनोनित सदस्यमा विरेन्द्रमान श्रेष्ठ र खेलनाथ सिग्देल रहेका छन् ।

ब्लोदानको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT