गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनाभारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना नेपालीपत्र आईतबार, २०८१ भदौ ९ गते, १३:१९ मा प्रकाशित अन्तर्राष्ट्रिय | नेपाल काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ ।भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । #दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्युझापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमयमहोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदैतनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेकोधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै ३ सुनको भाउ घट्यो ४ बेसी झर्न थाले भेडीगोठ ५ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ६ प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने ७ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायरThe Film Nepal