गृहपृष्ठ ∕ नेपाल ∕ नागढुंगामा पहिरो, दुईतर्फी राजमार्ग अवरुद्धनागढुंगामा पहिरो, दुईतर्फी राजमार्ग अवरुद्ध नेपालीपत्र बुधबार, २०८१ भदौ ५ गते, १४:०२ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक पहिरो खसेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।आज बिहान ढुंगामाटो र रुखसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिरनजिक ठूलो पहिरो खसेको छ । जसका कारण आवागन अवरुद्ध भएको हो ।बेला–बेला पहिरो झर्ने क्रम जारी प्रहरीले जनाएको छ । पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएपछि काठमाडौं आउँदै गरेका यात्रु बाटोमै रोकिएका छन् । #नागढुंगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ढोरपाटनमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवाबागलुङ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् । शनिबारदेखि सुरु भएको पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदैकाठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज सोमबार बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोपकाठमाडाैँ । आउँदो माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधनकाठमाडौ। पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको ढुङ्गानाको आज दिउँसो निधन उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानितकाठमाडौँ । उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्। शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउकाठमाडौं । प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीयधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ३ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ४ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ५ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आएThe Film Nepal