Techie IT
२०८१ मंसीर ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालथपिए ४१६ जना डेंगु संक्रमित

थपिए ४१६ जना डेंगु संक्रमित


काठमाडौँ । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो ।

साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।

सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ । ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ । सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुस सँग ओटावा स्थित उनको कार्यकक्षमा शिष्टाचार

‘एक पालिका, एक खेल मैदान’ योजनामैै सीमित

बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाँदै

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा एम पूजामा सरिक हुन

बालकुमारीमा आगलागी, ४ वटा पसल जलेर नष्ट

काठमाडौँ । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारी स्थित

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले उनलाई

Techie IT