गृहपृष्ठ ∕ नेपाल ∕ चालु अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताचालु अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता नेपालीपत्र बुधबार, २०८१ साउन २३ गते, १३:०२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको चालु अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिने बताएका छन् ।मंगलबार टीआरसी कार्यदलको प्रतिवेदन बुझ्दै उनले संशोधनका लागि सदनमा रहेको टीआरसी विधेयकमा दलहरूबीच सहमति जुट्नु कोसेढुंगा भएको उल्लेख गरे । उनले कानुन बनाएरै शान्ति प्रकृयाको बाँकी अन्तिम काम टुंगोमा पुर्याउने बताए ।‘अब यसलाई संसद्को समितिले सर्वसम्मतिले पारित गरेर पठाउँछ र पूर्ण हाउसले पनि सदनमा पास गर्छौं । यसै अधिवेशनबाट पास गर्छौं‚’ प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले धेरै छलफल र लामो समयपछि विधि पुर्याएर विधेयकमा सहमति जुटाएको भन्दै राजनीतिक दलहरुबीच अब कुनै पनि विवाद नरहने बताए । #केपी शर्मा ओली #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरले चलायो डोजरकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले अनुमति नलिइ वन्यजन्तु पाल्ने २ जना पक्राउचितवन । जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का २ जनालाई फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको…काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् । वडाध्यक्ष साहको निधनरौतहट । मिर्गौला पीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्: उपराष्ट्रपति यादवकाठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिख धर्मका प्रर्वद्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवाबागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्सधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ७ आज छठको मुख्य दिनThe Film Nepal