Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालभक्तपुरकाे गडेधारा टाेलका झन्डै ३० वटा घर डुबानमा

भक्तपुरकाे गडेधारा टाेलका झन्डै ३० वटा घर डुबानमा


काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ दधिकोट गडेधारा टोलका झन्डै ३० वटा घर डुबानमा परेका छन् ।

गएराति ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयवासीको ३० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । मध्यरातिदेखि बस्तीमा पसेको पानी धेरैजसो घरको भुइँतलाभित्र चार फिटसम्म पुगेपछि धेरैको बिचल्ली भएको थियो । टोलमा रहेको नौ वटा गाडी र २० वटाभन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको छ ।

यस्तै गएराति नै गोदावरी खोलामा आएको बाढीले ललितपुरको टीकाथली र भक्तपुरको बालकोटका केही घर तथा पसल डुबेका छन् । गोदावरी खोलाको बाढीले पटक पटक छेउछाउका बस्ती डुब्ने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा

सभामुख घिमिरे द्वारा कम्बोडियन समकक्षी सँग भेट

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट शुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ

सिनामंगलको होटलमा मृत भेटिए युवायुवती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती

यस्तो छ उप-निर्वाचनको मतपत्र

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । केही

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

Techie IT