गृहपृष्ठ ∕ नेपाल ∕ कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधनकीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन नेपालीपत्र शुक्रबार, २०८१ साउन ११ गते, १०:५७ मा प्रकाशित नेपाल काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।बिहीबार राति साढे १० बजे वीरअस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी लामो समयदेखि मृर्गौलाको विरामी थिए ।मेयर नकर्मीको निधनमा कीर्तिपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्रांगणमा राख्ने बताइएको छ । #कीर्तिपुर नगरपालिका #राजकुमार नकर्मीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विदेशबाट पनि श्रम स्वीकृतिकाठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदैकाठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्राताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ । कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीननवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरणतनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एकधेरै पढिएका खबर १ संसद्को हिउँदे अधिवेशन आज देखि २ देशभर आज शहीद दिवस मनाइँदै ३ आज जैविक विविधता दिवस ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी ६ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ७ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीनThe Film Nepal