Techie IT
२०८१ कात्तिक २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने

सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने


काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८१–८२ का लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेटलाई संसोधन गर्ने भएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दै सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘परिवर्तन महसुस भएको ठाउँमा विधि र पद्धतिमा रही नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जित गर्दै परिणाम निकाल्ने गरि सम्पूर्ण संयन्त्र परिचालित गर्नेछौं ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना

यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको

तनहुँको सयपत्री कतार निर्यात

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय

सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । बुधबार बसेको बसेको

आज काग तिहार मनाइँदै

काठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ । प्रत्येक

Techie IT