गृहपृष्ठ ∕ नेपाल ∕ जुवातास खेलेको आरोपमा बूढानीलकण्ठबाट १० जना पक्राउजुवातास खेलेको आरोपमा बूढानीलकण्ठबाट १० जना पक्राउ नेपालीपत्र आईतबार, २०८१ साउन ६ गते, १४:१४ मा प्रकाशित नेपाल फाइल फाेटाेकाठमाडौँ । तासजुवा खेलेको आरोपमा बूढानीलकण्ठबाट १० जना पक्राउ परेका छन् ।बूढानीलकण्ठ नगरपालिका– ११ खरिबोटस्थित प्रगति चोकमा डेरा गरी बस्ने ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।लामासहित १० जनालाई प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट नगद एक लाख ३६ हजार ५०० रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुविरुद्ध तासजुवा खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । #जुवातासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धिलुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहनेकाठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको तनहुँको सयपत्री कतार निर्याततनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । बुधबार बसेको बसेको आज काग तिहार मनाइँदैकाठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ । प्रत्येकधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ३ धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा ४ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ५ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ६ तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदै ७ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्नेThe Film Nepal