Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुकुममा बाढीपहिराे प्रभावितलाई राहत दिइने

रुकुममा बाढीपहिराे प्रभावितलाई राहत दिइने


काठमाडौँ । रुकुमपश्चिममा अविरल बर्षाको कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायता दिने निर्णय भएको छ ।

जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको बैठकले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका दुई लाख रुपैया राहत दिने निर्णय भएको हो । यस्तै घाइते भएकाहरुलाई उपचार खर्च वापत उपचार गर्न अस्पताल लैजादाको यातायात खर्च मापदण्ड बमोजिम दिने निर्णय भएको छ ।

अस्ति मंगलवार बिहान बाढीपहिरोमा परेर आठबिसकोट नगरपालिका – १२ झिन्चौरमा तीन बालिकाको ज्यान गएको थियो । यो घटनामा परेर ९ जना घाईते भएका थिए । यही घटनामा परेर वडा नम्बर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

Techie IT