गृहपृष्ठ ∕ नेपाल ∕ महान्यायाधिवक्तामा रमेश बडाल नियुक्तमहान्यायाधिवक्तामा रमेश बडाल नियुक्त नेपालीपत्र बिहीबार, २०८१ साउन ३ गते, १०:३५ मा प्रकाशित नेपाल काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ । बडाल यसअघि केपी ओलीको पालामा २०७७ चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । #रमेश बडालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्नेभैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गाई काटिएको विरोधमा झापामा प्रर्दशनकाठमाडौं । झापाको कनकाईमा गाई काटिएको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गसमेत केही समय बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियोझापा । मेचीनगर नगरपालिका –६ बाट स्थानीय प्रशासनले ७ क्विन्टल लसुन बरामद गरेको छ । बाँसको झ्याङमा लुकाएको ३ लाख इजरायल र लेबनानबीच युद्धविरामको सहमतिकाठमाडौँ । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदैकाठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ गुल्मीमा धान उत्पादन बढ्योगुल्मी । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टनधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेलThe Film Nepal