गृहपृष्ठ ∕ नेपाल ∕ काठमाडाैँ महानगरको श्रम बैंकमार्फत् ९ सय १२ जनालाई रोजगारीकाठमाडाैँ महानगरको श्रम बैंकमार्फत् ९ सय १२ जनालाई रोजगारी नेपालीपत्र बुधबार, २०८१ साउन २ गते, १०:३८ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँ महानगरको श्रम बैंकमार्फत् ९ सय १२ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३ सय २९ जनालाई विभिन्न निजी कम्पनीमा र ५ सय ८३ जना महानगरका विभिन्न विभागमा रोजगारी उपलब्ध गराइएको मेयर बालेन्द्र शाहले जानकारी दिएका हुन् ।काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।यो योजना शुरु भएको आर्थिक वर्ष २०८०–०८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेका मेयर शाहले बताए । #काठमाडाैँ महानगरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्तधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ३ पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु ४ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ५ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइतेThe Film Nepal