गृहपृष्ठ ∕ नेपाल ∕ राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरणराष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण नेपालीपत्र मंगलबार, २०८१ साउन १ गते, १५:३९ मा प्रकाशित नेपाल काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तीन विधेयक प्रमाणीकरण भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका हुन् । जुन विधेयक बजेट कार्यान्वयनसँग सम्बन्धित छन् ।मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण भएको जानकारी दिएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रहकाठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकोधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal