Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबारामा बस दुर्घटना हुँदा १४ जना घाइते

बारामा बस दुर्घटना हुँदा १४ जना घाइते


वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । सिमरा उपमहानगरपालिका– १६ पसाह पुलभन्दा पूर्व नजिकै ना ४ ख ७१९४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा पर्दा सोमा सवार १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

मंगलवाबाट वीरगञ्जबाट आउँदै गरेको बस ओभरटेक गर्ने क्रममा सडक किनारमा पल्टेको हो । दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर, तीन जना मध्यम र दस जनाको अवस्था समान्री रहेको छ ।

घाइतेहरूको सिमर अस्पतालमा उपचार भरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । बसका सहचालक सिमरा बस्ने राकेश कुमार साहलाई नियन्त्रणमा लिई दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT