Techie IT
२०८१ असार १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमहोत्तरीको औरहीमा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

महोत्तरीको औरहीमा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ


महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् ।

आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको आरोपमा प्रहरीले औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको हो ।

घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशका फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको मन्त्रीमा पुनः नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर

बीएन्डसीको पक्षमा भएको फैसला खारेज नभए सत्याग्रह थाल्ने डा. केसीको…

काठमाडौँ । झापाको बीएन्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहितका माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दबाव दिएका छन् । सातबुँदे

दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधि र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक

प्रहरी र सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

औषधि उद्योगबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री

विपी र पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस–एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन्

Techie IT