Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालक्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने अवसर

क्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने अवसर


काठमाडौँ । क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत गर्दा बुलेट बाइक जित्ने योजना सार्वजनिक गरेको हो ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी बुलेट बाइक जित्न सक्नेछन् ।

साथै हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीको भनाइ छ ।

अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी प्रति महिना ७९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

नयाँ ग्राहकले भने ३ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट ३ हजार ३०० रुपैयाँमा वाइफाइ ६ राउटर सहितको प्याकेज प्राप्त गर्नेछन् ।

ती अफरहरू आगामी कात्तिक मसान्तसम्म मात्र रहेको कम्पनीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगन्जमा तास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । पर्सामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ का ३१ वर्षीय

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण खर्च ४ करोड २९ लाख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले बुझेन हाम्रो दुःख

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो

नुवाकोटमा २ वटा पक्कि पुल निर्माण शुरु

नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नं. ३ स्थित सिन्दुरे खोलामा दुई वटा पक्कि पुलको निर्माण थालिएको छ । लिखु

पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ

चितवन । चितवन पाटे बाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी

Techie IT