Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालक्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने अवसर

क्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने अवसर


काठमाडौँ । क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत गर्दा बुलेट बाइक जित्ने योजना सार्वजनिक गरेको हो ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी बुलेट बाइक जित्न सक्नेछन् ।

साथै हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीको भनाइ छ ।

अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी प्रति महिना ७९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

नयाँ ग्राहकले भने ३ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट ३ हजार ३०० रुपैयाँमा वाइफाइ ६ राउटर सहितको प्याकेज प्राप्त गर्नेछन् ।

ती अफरहरू आगामी कात्तिक मसान्तसम्म मात्र रहेको कम्पनीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT