गृहपृष्ठ ∕ नेपाल ∕ ताप्लेजुङमा बाढीले काठेपुल बगायोताप्लेजुङमा बाढीले काठेपुल बगायो नेपालीपत्र बिहीबार, २०८१ जेठ ३१ गते, १४:१६ मा प्रकाशित नेपाल काठमाडौँ । ताप्लेजुङमा गएरातिदेखि परेको अविरल वर्षापछिको बाढीका कारण एउटा काठको पुल बगाएको छ । फाक्तालुङ गाउँपालिका–५ मा पर्ने सिवासा खोलामा आएको बाढीका कारण हल्का सवारी साधन समेत चल्ने सो पुल बगाएको हो ।वडा नम्बर ५ का अध्यक्ष देउप्रसाद लिम्बुका अनुसार, अहिले पानी पर्ने क्रम रोकिएको छ । यद्यपि बेलुकीको पानीले खोलाको सतह केही माथि आउँदा स्थानीयहरू त्रसित भएका छन् ।अहिलेसम्म कुनै मानवीय क्षती भने नभएको उनले नेपालखबरलाई बताए । ‘मानवीय क्षती छैन, एउटा गाइको बाच्छो बाढीमा परेर मृत्यु भएको जानकारी आएको छ,’ उनले भने ।सोही खोला मिसिएको ठाउँमा तमोर नदी थुनिएको उनले बताए । यद्यपि अहिले खोला विस्तारै खुल्दै गएको छ । #ताप्लेजुङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोटीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिकधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो ५ माओवादी केन्द्रीय समिति बैठक सुरू ६ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु ७ साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँThe Film Nepal