Techie IT
२०८१ असार १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थमधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने


काठमाडौं । आज मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गर्ने तयारी गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच प्रधानमन्त्री

भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरियोः गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग

गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीमा फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ । नेपाली

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम…

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल

Techie IT