गृहपृष्ठ ∕
नेपाल ∕
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ
![](https://ap-south-1.linodeobjects.com/nepalipatra/2023/06/arrest-handcuffs-male1.jpg)
सांकेतिक फोटो
काठमाडौँ । काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार एक बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी आएको र अनुसन्धानका लागि प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका इन्स्पेक्टर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका हुन् । पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक