गृहपृष्ठ ∕ नेपाल ∕ कोशीमा प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गर्न बोलाएकोशीमा प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गर्न बोलाए नेपालीपत्र बिहीबार, २०८१ वैशाख २७ गते, १३:१५ मा प्रकाशित नेपाल विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गरेका प्रदेश सभा सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन आग्रह गरेका छन् ।नेकपा माओवादी केन्द्रको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीको समर्थनमा ५२ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।प्रदेश प्रमुख खापुङले उनीहरुलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने प्रमाणसहित उपस्थित भएर सनाखत गर्न भनेका हुन् । #कोशी प्रदेश #पर्शुराम खापुङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोगसङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख रुपैयाँ सहयोग प्रदान धान खेतमा एक किशोरको शव फेलालहान । सिराहाको लहान ३ रघुनाथपुरस्थित धान खेतमा एक किशोरको शव फेला परेको छ । १८ वर्षीय मोहम्मद इमरान अन्सारीको नवनियुक्त इजरायली राजदूतको स्वागतकाठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा…काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीले क्याम्पस सञ्चालनका लागि देउसी भैलोबाट ४० लाख संकलनम्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तर बाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलो आज छठको मुख्य दिनकाठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ४ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिThe Film Nepal