गृहपृष्ठ ∕ नेपाल ∕ आज अन्तर्राष्ट्रिय श्रमिक दिवसआज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालीपत्र बुधबार, २०८१ वैशाख १९ गते, ०८:५६ मा प्रकाशित नेपाल काठमाडौँ । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदूर आन्दोलन शुरु भएको थियो । यसै दिनको सम्झनामा विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।नेपालमा भने विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले आज अन्तक्र्रिया, चेतनामूलक ¥याली जस्ता कार्यक्रमहरु आयोजना गरी श्रमिक दिवस मनाइँदै छ । #अन्तर्राष्ट्रिय श्रमिक दिवसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडानकाठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । ०८० असार ६ गते पहिलो पटक राष्ट्रपति पौडेलले दिए सूर्यलाई अर्घकाठमाडौँ। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोगसङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख रुपैयाँ सहयोग प्रदान धान खेतमा एक किशोरको शव फेलालहान । सिराहाको लहान ३ रघुनाथपुरस्थित धान खेतमा एक किशोरको शव फेला परेको छ । १८ वर्षीय मोहम्मद इमरान अन्सारीको नवनियुक्त इजरायली राजदूतको स्वागतकाठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा…काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीलेधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ सरकारी जागीरसँगै कालिज पालनThe Film Nepal