गृहपृष्ठ ∕ नेपाल ∕ सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पाससिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास नेपालीपत्र सोमबार, २०८१ वैशाख १७ गते, ०९:५५ मा प्रकाशित नेपाल काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र त्यो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपछि सिंहदरबारभित्र रहेका सबै मन्त्रालयरनिकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जनाएको छ । #सिंहदरबारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरले चलायो डोजरकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले अनुमति नलिइ वन्यजन्तु पाल्ने २ जना पक्राउचितवन । जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का २ जनालाई फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको…काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् । वडाध्यक्ष साहको निधनरौतहट । मिर्गौला पीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्: उपराष्ट्रपति यादवकाठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिख धर्मका प्रर्वद्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवाबागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्सधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal