गृहपृष्ठ ∕ नेपाल ∕ सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारीसर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी नेपालीपत्र बुधबार, २०८१ वैशाख १२ गते, १३:२९ मा प्रकाशित नेपाल काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश जारी गरेको हो ।वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट २०८० जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । #गौर हत्याकाण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडानकाठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । ०८० असार ६ गते पहिलो पटक राष्ट्रपति पौडेलले दिए सूर्यलाई अर्घकाठमाडौँ। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोगसङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख रुपैयाँ सहयोग प्रदान धान खेतमा एक किशोरको शव फेलालहान । सिराहाको लहान ३ रघुनाथपुरस्थित धान खेतमा एक किशोरको शव फेला परेको छ । १८ वर्षीय मोहम्मद इमरान अन्सारीको नवनियुक्त इजरायली राजदूतको स्वागतकाठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा…काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीलेधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ४ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ सरकारी जागीरसँगै कालिज पालन ७ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैThe Film Nepal