गृहपृष्ठ ∕ नेपाल ∕ महालेखा परीक्षकमा तोयम राया नियुक्तमहालेखा परीक्षकमा तोयम राया नियुक्त नेपालीपत्र बिहीबार, २०८१ वैशाख ६ गते, १४:४२ मा प्रकाशित नेपाल काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन् ।संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गरेपछि वैशाख ४ गते संसदीय सुनुवाई समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।पूर्वअर्थ सचिव राया महालेखा परीक्षक सिफारिस हुनुअघि राष्ट्रिय तथ्यांक कार्यालयको सचिव थिए । सिफारिस भएपछि उनले राजीनामा दिएका थिए । #तोयम रायाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मृग भनेर हानेको गोली साथीलाई लागेपछि…खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद मुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्युकाठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मुग्लिङ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण सँगै छठ सम्पन्नधनुषा । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिन सम्म विभिन्न विधि गर्दै मनाइने पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडानकाठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । ०८० असार ६ गते पहिलो पटक राष्ट्रपति पौडेलले दिए सूर्यलाई अर्घकाठमाडौँ। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोगसङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख रुपैयाँ सहयोग प्रदानधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ५ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ७ सरकारी जागीरसँगै कालिज पालनThe Film Nepal