Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालगण्डकीका मुख्यमन्त्री काम चलाउको हैसियतमा

गण्डकीका मुख्यमन्त्री काम चलाउको हैसियतमा


काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असरका कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

गण्डकीको निवर्तमान मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको ईजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न–नगराउन अन्तरिम आदेश जारि गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मूख्यमन्त्री अधिकारी काम चलाउ मुख्यमन्त्रीको हैसियतमा पुगेका छ । सर्वोच्चले यो विवादको निरुपण चाँडै हुनुपर्ने भन्द मुद्धालाई अग्राधिकार दिंदै बैशाख १० गते अर्को पेशी तोकेको छ ।

सभामुखको समेत समर्थनमा अधिकारी मूख्यमन्त्री नियुक्त हुनु संवैधानिक ब्यवस्था विपरित रहेको भन्दै पाण्डेले अधिकारीको नियुक्ति बदर गरि आफुलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिनुपर्ने माग गर्दै रिट हालेका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्ण धिताल लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर

सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुखलाई पत्राचार

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ

वीरगन्जमा तास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । पर्सामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ का ३१ वर्षीय

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको

Techie IT