गृहपृष्ठ ∕ नेपाल ∕ सुनसरीका ५ वटा पालिकामा कर्फ्यु हट्योसुनसरीका ५ वटा पालिकामा कर्फ्यु हट्यो नेपालीपत्र बुधबार, २०८० चैत्र २८ गते, १५:२० मा प्रकाशित नेपाल काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको शुक्रवारदेखि पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । गए राति १२ बजेदेखि कर्फ्यु हटाएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।दुई समूहबीचको विवाद बढेर झडप हुन थालेपछि सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकामा कर्फ्यु लागू भएको थियो ।गएको शनिवार भएको सर्वदलीय बैठकमा दुवै पक्ष शान्त हुने सहमति भए पनि प्रदर्शन भएपछि कर्फ्युलाई निरन्तरता दिइएको थियो । कर्फ्यु हटे पनि पाँच वटै पालिकामा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । #जिल्ला प्रशासन कार्यालय #सुनसरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएकोधेरै पढिएका खबर १ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु २ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ३ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ४ काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन ५ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने ६ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ७ चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाThe Film Nepal