गृहपृष्ठ ∕ नेपाल ∕ नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्युनवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु नेपालीपत्र मंगलबार, २०८० चैत्र २७ गते, १८:३३ मा प्रकाशित नेपाल काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।कावासोती नगरपालिका– १० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ । #नवलपरासीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर असारदेखि सञ्चालनमा आउनेकाठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन । चीनमा नेपाली संस्कृति प्रदर्शनचीन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक जापान भ्रमण उपलब्धिमूलक भयो: परराष्ट्र मन्त्री राणाकाठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना…चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका दलित परिवारका लागि सुरक्षित आवासकञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा भएको छ । “पुरानो घरको छाना बर्खामा चुहिँदा विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृतएजेन्सी । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड नाइन्टिन सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढीको वार्तापछिधेरै पढिएका खबर १ विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत २ दलित परिवारका लागि सुरक्षित आवास ३ चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना साथी पक्राउ ४ जापान भ्रमण उपलब्धिमूलक भयो: परराष्ट्र मन्त्री राणा ५ पवित्र तिर्थस्थल गोसाइँकुण्ड ६ ‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा, पुस्तान्तरणको द्वन्द्वलाई पर्दामा उतार्ने तयारी ७ मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलनThe Film Nepal