गृहपृष्ठ ∕ नेपाल ∕ सर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउनेसर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउने नेपालीपत्र सोमबार, २०८० चैत्र १२ गते, १४:३२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रस्तावित बीएन्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।यो मुद्दामा आजै निर्णय दिने तयारीका साथ सर्वोच्चमा सुनुवाइ अघि बढाइएको हो । बीएण्डसीले मेडिकल कलेजको पठनपाठनका अनुमति नपाएपछि प्रसाई आयोगविरुद्ध रिट दायर गरेका थिए ।गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाइ गर्दै आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो । #सर्वोच्च अदालतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुकाठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षणभोजपुर । भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षण मृग भनेर हानेको गोली साथीलाई लागेपछि…खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद मुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्युकाठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मुग्लिङ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण सँगै छठ सम्पन्नधनुषा । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिन सम्म विभिन्न विधि गर्दै मनाइनेधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ४ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ७ सरकारी जागीरसँगै कालिज पालनThe Film Nepal