Techie IT
२०८१ कात्तिक २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालबी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका सर्वोच्चले चैत १२ गते फैसला दिने

बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका सर्वोच्चले चैत १२ गते फैसला दिने


काठमाडौँ । बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा सर्वोच्च अदालतले चैत १२ गते फैसला दिने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको दुई र अर्को एक रिटमाथि १२ चैतमा फैसला आउने भएको हो । तीन दिनको सुनुवाइपछि मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो ।

न्यायाधीशहरू कुमार चुडाल र शारंगा सुवेदीको इजलासले तीनवटै रिटमाथि १२ चैतमा फैसला दिने भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरले गर्‍यो साढे ५ करोड सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज

पूर्वमन्त्री दीपक मनाङे २ वर्षका लागि जेल चलान

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उफ् राजीव गुरुङ

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर

काठमाडौँबाट गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२

Techie IT