गृहपृष्ठ ∕ नेपाल ∕ सुन तस्करीमा संलग्नलाई नागरिकता दिएको आरोपमा अधिकृत अर्याल पक्राउसुन तस्करीमा संलग्नलाई नागरिकता दिएको आरोपमा अधिकृत अर्याल पक्राउ नेपालीपत्र बिहीबार, २०८० फागुन २४ गते, १४:३० मा प्रकाशित नेपाल हेटौँडा । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । हेटौँडास्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले नागरिकता प्रदान गरेको थियो । तत्कालिन जिल्ला प्रशासन कार्यलयमा नासु पदमा रहेका अर्यालले उनीहरुलाई नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ ।पक्राउ गरिएका अर्याललाई काभ्रे प्रहरीको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चिसो बढेपछि सुनसान ‘बुकीपाटन’बागलुङ । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन स्थित बुकीपाटन सुनसान बनेका छन् । असार देखि कात्तिक पहिलो साता सम्म बाँकेमा कोदोखेतीको सफल परीक्षणबाँके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ: राष्ट्रपति पौडेलकाठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरले गर्यो साढे ५ करोड सहयोगकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज पूर्वमन्त्री दीपक मनाङे २ वर्षका लागि जेल चलानकाठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उफ् राजीव गुरुङ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसरधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैThe Film Nepal