गृहपृष्ठ ∕ नेपाल ∕ दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्तदूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त नेपालीपत्र सोमबार, २०८० फागुन ७ गते, ११:२३ मा प्रकाशित नेपाल | प्रबिधि काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।उनी आगामी ५ वर्षका लागि प्राधिकरणको अध्यक्ष नियुक्त भएका हुन्। भण्डारी नेकपा माओवादी केन्द्र निकट हुन् । #नेपाल दूरसञ्चार प्राधिकरण #भुपेन्द्र भण्डारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधनकाठमाडौ। पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको ढुङ्गानाको आज दिउँसो निधन उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानितकाठमाडौँ । उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्। शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउकाठमाडौं । प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरले चलायो डोजरकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले अनुमति नलिइ वन्यजन्तु पाल्ने २ जना पक्राउचितवन । जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का २ जनालाई फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको…काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् ।धेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ५ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ६ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal