गृहपृष्ठ ∕ नेपाल ∕ नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलतानामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता नेपालीपत्र बिहीबार, २०८० फागुन ३ गते, १३:४१ मा प्रकाशित नेपाल काठमाडौँ । नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको हो । नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका हुन् ।उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गरेका हुन् ।नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । #नामिबियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्याबैतडी । दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रितनवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, ६ जना पक्राउसर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डितको हत्याका ६ जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको छ ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरुपोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस झापामा ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायोझापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खालम्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।धेरै पढिएका खबर १ ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा २ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु ३ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ The British College Career Fest 2024: A Resounding Success in Connecting Talent with Opportunity ६ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ७ ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राईThe Film Nepal