गृहपृष्ठ ∕
नेपाल ∕
उद्योग मन्त्री रिजाल र गोकुल बास्कोटाबीच समितिमा चर्काचर्की उद्योग मन्त्री रिजाल र गोकुल बास्कोटाबीच समितिमा चर्काचर्की
फाइल फाेटाे
काठमाडौँ । उद्योगमन्त्री रमेश रिजाल र सांसद गोकुल बास्कोटाबीच चर्काचर्की भएको छ । मन्त्रीले सभापतिलेजस्तै रुलिङ गरेको भन्दै बास्कोटाले आक्रोश व्यक्त गरेका थिए ।
मन्त्री रिजालले संसदीय समितिमा धारणा राखिरहेका सांसदलाई मन्तब्य छिटो टुंग्याउन भन्दै लगातार निर्देशन दिइरहेपछि बास्कोटा आक्रोशित बनेका थिए । आफ्नो पालोमा पनि मन्त्रीको सोही व्यवहार दोहोरिएपछि बास्कोटाले मन्त्रीलाई भने, “तपाईं मन्त्री हो कि समितिको सभापति रु समितिको सभापतिलेमात्रै रुलिङ गर्न सक्छ तपाईंले होइन ।”
त्यसपछि केहीबेर चर्काचर्की परेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक