गृहपृष्ठ ∕ नेपाल ∕ रोल्पामा बलात्कार आरोपमा एकजना पक्राउरोल्पामा बलात्कार आरोपमा एकजना पक्राउ नेपालीपत्र मंगलबार, २०८० माघ २ गते, १०:०७ मा प्रकाशित नेपाल सांकेतिक फोटोकाठमाडौँ । रोल्पामा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका–६, गामखोलेका ६१ वर्षीय कविराम पुन छन् ।४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।गएको शुक्रबार राति उनले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । #रोल्पाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कोशीको कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्तकाठमाडौँ । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् । ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलो पटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा…काठमाडौँ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षको लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारीकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्युरोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी प्रधानमन्त्री ओली चीन प्रस्थानकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि चीन दाङमा काैडा खेल्दै गरेका १७ जना पक्राउदाङ । दाङमा काैडा खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका- १५ अमृत टोलस्थित ठाकुर खनालले पैसाकोधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ धरहरा व्यवसायिक रुपमा खुला ४ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ५ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ६ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal