गृहपृष्ठ ∕ नेपाल ∕ गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धारगौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार नेपालीपत्र बिहीबार, २०८० पुस १२ गते, ११:५६ मा प्रकाशित नेपाल सांकेतिक फोटोकाठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ दुई वर्षीया बालिका हराएकी थिइन् ।उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको छ । साथै अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बालिकाका अभिभावकले पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । उनीहरुले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठडमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । #गौशालाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरले चलायो डोजरकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले अनुमति नलिइ वन्यजन्तु पाल्ने २ जना पक्राउचितवन । जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का २ जनालाई फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको…काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् । वडाध्यक्ष साहको निधनरौतहट । मिर्गौला पीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्: उपराष्ट्रपति यादवकाठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिख धर्मका प्रर्वद्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवाबागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्सधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ७ आज छठको मुख्य दिनThe Film Nepal