गृहपृष्ठ ∕ नेपाल ∕ पाल्पामा लडेर एक जना वृद्धको मृत्युपाल्पामा लडेर एक जना वृद्धको मृत्यु नेपाली पत्र बिहीबार, २०८० पुस ५ गते, १०:३१ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरपाल्पा । पाल्पामा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी–५, गेझा बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहेका छन् । बुधबार राति घर फर्किने क्रममा बाटोबाट चिप्लिएर लड्दा खाम्चा गम्भीर घाइते भएका थिए ।घाइते खाम्चाको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । #वृद्धको मृत्युग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार धान खेतमा एक किशोरको शव फेलालहान । सिराहाको लहान ३ रघुनाथपुरस्थित धान खेतमा एक किशोरको शव फेला परेको छ । १८ वर्षीय मोहम्मद इमरान अन्सारीको नवनियुक्त इजरायली राजदूतको स्वागतकाठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा…काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीले क्याम्पस सञ्चालनका लागि देउसी भैलोबाट ४० लाख संकलनम्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तर बाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलो आज छठको मुख्य दिनकाठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्तकाठमाडौँ । प्राध्यापक धनप्रसाद पण्डित इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई राजदूतधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ४ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ५ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ७ तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिThe Film Nepal