गृहपृष्ठ ∕ नेपाल ∕ स्वास्थ्यसमस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्नास्वास्थ्यसमस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना नेपाली पत्र शनिबार, २०८० मंसीर ३० गते, १६:०३ मा प्रकाशित नेपाल बागमती । स्वास्थ्यसमस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । बिहीबार उनी अस्पताल भर्ना भएका हुन् ।मङ्सिर २३ गतेदेखि २७ गतेसम्म हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिलमा उपचारार्थ भर्ना हुनुभइ स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी डिस्चार्ज भएका थिए ।स्वास्थ्यमा पुनः समस्या देखिएपछि पुनः अस्पतालतमा उपचारार्थ भर्ना हुनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । #बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइतेभरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ४ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ७ खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिThe Film Nepal