Techie IT
२०८१ असोज ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालत्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । शनिबार राति फ्लाइ दुबईबाट काठमाडौं आएका इजिप्टका नागरिक साढे ६ केजी सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सरिफ मोहमद लासिम रहेका छन् । सीसी क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए ।

यसअघि बिहीबार मात्रै यही विमानमार्फत आएका गोरखाका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

 

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका ढाका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका तीनजना फरार प्रतिवादीलाई नेपाल प्रहरीले दुबईमा पक्राउ गरी नेपाल ल्याएको

स्थानीय तह उपचुनावको तालिका सार्वजनिक, मंसिर २ गते उम्मेदवारको मनोनयन…

काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता आव्हान गरेको छ

गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा दिनुपर्ने:…

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउने तर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले

भ्रमण छोट्याएर चीनवाट फर्किए रास्वपाका नेताहरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा

कञ्चनपुरमा जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या

कञ्चनपुर  । शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ । एक हप्ता

Techie IT