Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबिपी राजमार्गमा डिआईको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु

बिपी राजमार्गमा डिआईको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु


धुलिखेल । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

शनिवार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स

दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्

नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै

काठमाडाैँ । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने

द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आह्वान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको

Techie IT