Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालभुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणलाई छाड्न अस्वीकार

भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणलाई छाड्न अस्वीकार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।

सो प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिन पुगेपछि उनलाई छाड्न अस्वीकार भएको हो ।

अब अर्को इजलासमा यसको सुनुवाइ हुनेछ । पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश सुनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने

द ब्रिटिस कलेजमा करियर फेस्ट हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आह्वान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको

अर्घाखाँचीमा मामाले गरे भाञ्जाको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा मामाले भाञ्जाको हत्या गरेको खुलेको छ । शितगंगा ६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाले आफ्नै

रवि लामिछानेको बयान शुरु

काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखरा बाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा २ जना बङ्गलादेशी पक्राउ

झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टा बाट पक्राउ परेका छन् । सशस्त्र

Techie IT