गृहपृष्ठ ∕ नेपाल ∕ बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहारबल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार नेपालीपत्र बिहीबार, २०८० मंसीर ७ गते, १४:२६ मा प्रकाशित नेपाल काठमाडौँ। मेडिकल ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा बल्खुमा भइरहेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्न सुरु गरेको छ।नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। अश्रुग्यास प्रहारपछि भिड तितरबितर भएका छन्।काठमाडौँको बिभिन्न स्थानबाट सुरु भएको जुलुस बल्खु पुगेको थियो। बल्खु पुगेपछि भिड उत्तेजित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरुले प्रहरीले दमन गरेको भन्दै बिरोध गरेका छन्। उनीहरु प्रहरीप्रति थप आक्रामक भएका छन्। #बल्खुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दोटीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिकधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो ५ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन ६ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि ७ माओवादी केन्द्रीय समिति बैठक सुरूThe Film Nepal