Techie IT
२०८१ पुस २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल समाजवादीको पदाधिकारी बैठक जारी, पार्टी एकताबारे छलफल हुँदै

नेपाल समाजवादीको पदाधिकारी बैठक जारी, पार्टी एकताबारे छलफल हुँदै


काठमाडौँ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न तीनकुनेस्थित पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको हो।

पदाधिकारी बैठकपछि २ बजेबाट कार्यकारीणी समितिको बैठक बस्ने समाजवादीले जनाएको छ। नेकपा माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारी भइरहेको बेला नेसपाको ६ र ७ गते रोयल जडिबुटी बैंक्वटमा केन्द्रीय समिति बैठक बस्दैछ।

माओवादी केन्द्रसँग एकताका लागि डा. भट्टराई अझै तयार नभएपछि पदाधिकारी र कार्यकारिणी समिति बैठकले एकताकै एजेन्डा तय गर्ने सम्भावना छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका

नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

बाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको

महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त

Techie IT