गृहपृष्ठ ∕ नेपाल ∕ कलाकार चक्र बमसहित ९ जना धरौटीमा छुटेकलाकार चक्र बमसहित ९ जना धरौटीमा छुटे नेपालीपत्र बिहीबार, २०८० कात्तिक १६ गते, १३:२० मा प्रकाशित नेपाल काठमाडौँ। जुवाको खेलबाट पक्राउ परेका चक्र कलाकार बमसहित नौ जना धरौटीमा छुटेका छन्। जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार धरौटीमा छाडेको हो।गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए।तत्कालीन समयमा प्रहरीले जुवाको खेलबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा छुटेका हुन्। #चक्र बमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ताकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्सकाठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंगलबार प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप ३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल चिर्पट प्रहार गरी श्रीमानको हत्यारुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छन् । मंगलबार पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टिकाठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाकोधेरै पढिएका खबर १ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान २ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ५ आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै ६ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ७ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादवThe Film Nepal