गृहपृष्ठ ∕ नेपाल ∕ गुटेरेसको सुरक्षामा खटिएका प्रहरी असईको लेक लागेर मृत्युगुटेरेसको सुरक्षामा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु नेपालीपत्र बुधबार, २०८० कात्तिक १५ गते, १२:०३ मा प्रकाशित नेपाल पोखरा। घान्द्रुकमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको अन्नपूर्ण बेसक्याम्पमा लेक लागेर मृत्यु भएको छ। पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसको अन्नपूर्ण बेसक्याम्प भ्रमणका क्रममा सुरक्षाका लागि त्यहाँ पुगेका थिए।गुटरेसको सुरक्षाका लागि उनी १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए।गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत भने हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान लेक लागेर श्वासप्रस्वासमा समस्या भएको थियो।त्यसपछि उनलाई हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइएको थियो। तर, पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्। #गुटेरेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्युपर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ । एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्नेकाठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक मुगुमा ४.४ रेक्टर स्केलको भूकम्पकाठमाडौं । शुक्रबार (आज) बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेरधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ आज ‘तमु ल्होसार ल्होछार’ मनाइँदै ३ बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल ४ सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक ७ तमु ल्होसार-ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : कांग्रेस नेता कोइरालाThe Film Nepal