गृहपृष्ठ ∕ नेपाल ∕ टी–२० विश्वकप एसिया छनोटमा ओमानको लगातार दोस्रो जितटी–२० विश्वकप एसिया छनोटमा ओमानको लगातार दोस्रो जित नेपालीपत्र मंगलबार, २०८० कात्तिक १४ गते, १३:२६ मा प्रकाशित नेपाल काठमाडौँ। आईसिसी टी– २० विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो।ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो।समूहको अन्तिम खेलमा ओमानले अब नेपालसँग खेल्ने छ। त्यसअघि नेपालले आज मलेसियासँग खेल्दैछ। #आईसिसी टी– २० विश्वकप छनोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन शुरुमहेन्द्रनगर (धनुषा) । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले सीमाङ्कनको काम शुरु गरिएको छ नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौताकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन रवि लामिछानेमाथि अनुसन्धान गर्ने प्रक्रिया गलत छ: वर्षमान पुनकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका सडकलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ: मन्त्री दाहालकाठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन् । सडक विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदैकाठमाडाैँ । नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सनधेरै पढिएका खबर १ छोराको कुटपिटबाट बुवाको मृत्यु २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ५ नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै ६ ‘ड्रोन कार्यशाला’ शुरू ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal